Home » » साह्रै पा¥यो आज मलाई

साह्रै पा¥यो आज मलाई



साह्रै पा¥यो आज मलाई तिम्रो सम्झनाले
छाडी गयौ मलाई किन ? के को तिर्सनाले
साह्रै पा¥यो आज मलाई तिम्रो सम्झनाले

 सपनीमा देखें तिमीलाई उठें झस्केर
यता–यति खोजें कतै लुक्यौ कि भनेर
साह्रै पा¥यो आज मलाई तिम्रो सम्झनाले

 पैले पैले फुल्थ्यौ आँखामा फूल बनेर
तर आज खस्न थाल्यौ आँसु बनेर
साह्रै पा¥यो आज मलाई तिम्रो सम्झनाले

साह्रै पा¥यो आज मलाई तिम्रो सम्झनाले
छाडी गयौ मलाई किन ? के को तिर्सनाले
साह्रै पा¥यो आज मलाई तिम्रो सम्झनाले 
Share this Post :
 
Copyright © (2008-2019). www.video-smritisangraha.com - All Rights Reserved
Template Bloggerized by Smritirogi